snamai single page

राष्ट्रिय भेलामा सहभागी भए टोपबहादुर रायमाझी

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
१०.८K पटक हेरिएको
Shares
राष्ट्रिय भेलामा सहभागी भए टोपबहादुर रायमाझी

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर रिहा भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
  • रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
  • ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन्।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर रिहा भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन्।
कारागारबाट रिहा भएको केही समयपछि नै रायमाझी एमालेको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
बालेनको भारत भ्रमणअघि विद्युत् व्यापारमा महत्वपूर्ण निर्णय, नेपालले ३५० मेगावाट बिजुली किन्न पाउने
बालेनको भारत भ्रमणअघि विद्युत् व्यापारमा महत्वपूर्ण निर्णय, नेपालले ३५० मेगावाट बिजुली किन्न पाउने
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

तपाईंले छुटाउनुभयो कि?