देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन १, २०८३
|
३
|
७K पटक हेरिएको
Shares
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ।
  • १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये १५औँ महाधिवेशनमा सहभागी हुन इच्छुक नेताहरूलाई विशेष महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा समायोजन गर्ने निर्णयपछि कांग्रेसको यो पहिलो केन्द्रीय समिति बैठक हो।
  • बैठकमा यसअघि संस्थापन इतर समूहमा रहेका नेताहरूको समेत सहभागिता देखिएको छ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये १५औँ महाधिवेशनमा सहभागी हुन इच्छुक नेताहरूलाई विशेष महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा समायोजन गर्ने निर्णयपछि कांग्रेसको यो पहिलो केन्द्रीय समिति बैठक हो।
बैठकमा यसअघि संस्थापन इतर समूहमा रहेका नेताहरूको समेत सहभागिता देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट केही नेताहरू सभापति गगन थापासँग सहमति गरेर बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।
त्यस्तै, डा. शेखर कोइरालानिकट केही नेताहरू पनि बैठकमा सहभागी हुने बताइएको छ।
बैठकमा सहभागी हुन देउवा समूहमा रहेका महालक्ष्मी डिना उपाध्याय, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार र गणेश लामा सानेपा पुगिसकेका छन्।
यसैगरी, डा. शेखर कोइराला समूहमा रहेकी किरण यादव पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी छन्।
कांग्रेसभित्र महाधिवेशन र नयाँ केन्द्रीय समिति गठनको तयारी चलिरहेका बेला विभिन्न समूहमा रहेका नेताहरूको बैठकमा सहभागितालाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

३ कमेन्ट

  1. Comment Author

    दीपक अधिकारी

    As a newer player I was a bit nervous but this place completely changed my perspective. The onboarding is super smooth and I felt guided every step of the way. Fair play is clearly a priority here and the chat team is always cheerful and patient. welcometo123b

  2. Comment Author

  3. Comment Author

    जनकराज भट्ट

    पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ, स्वस्थ बहस र संवाद नै लोकतन्त्रको सौन्दर्य हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने

तपाईंले छुटाउनुभयो कि?