राजनीति
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न…