पर्यटन
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा
सिन्धुपाल्चोक । नेपाल एकीकरणको इतिहाससँग जोडिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित ऐतिहासिक थानाभञ्ज्याङ गढी संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।…