नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ११, २०८३
|
|
१K पटक हेरिएको
Shares
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव

सारांश

  • राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आज (आइतबार) बिहान सूचना जारी गरी नारायणी नदीले खतराको तह पार गरेको जानकारी दिएको हो।
  • यसैले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको छ।

नारायण नदीले खतराको तह पार गरेको छ।

राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आज (आइतबार) बिहान सूचना जारी गरी नारायणी नदीले खतराको तह पार गरेको जानकारी दिएको हो।

यसैले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
अर्को स्पेनिस क्लबको स्वामित्व लिँदै लिओनल मेसी
अर्को स्पेनिस क्लबको स्वामित्व लिँदै लिओनल मेसी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
रसुवा बाढीले निर्जीवन बीमा कम्पनीलाई ठूलो दाबीको दबाब
रसुवा बाढीले निर्जीवन बीमा कम्पनीलाई ठूलो दाबीको दबाब
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?