राष्ट्रिय भेलामा सहभागी भए टोपबहादुर रायमाझी
डिजिटल चौतारी
Shares
सारांश
- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर रिहा भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
- रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
- ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन्।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर रिहा भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
रायमाझी गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन्।
कारागारबाट रिहा भएको केही समयपछि नै रायमाझी एमालेको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया