snamai single page

इन्द्रावतीमा करदाता सेवा मंसिर ४ गतेदेखि सुचारु हुने

डिजिटल चौतारी डिजिटल चौतारी
|
बिहिबार, मंसिर ३, २०८३
|
|
५.५K पटक हेरिएको
Shares
इन्द्रावतीमा करदाता सेवा मंसिर ४ गतेदेखि सुचारु हुने

सारांश

  • इन्द्रावती गाउँपालिकामा करदाता सेवा आगामी मंसिर ४ गतेदेखि सुचारु हुने भएको छ।
  • गाउँपालिका क्षेत्रभित्र करदाता सेवा विस्तार तथा व्यवस्थापन गर्ने उद्देश्यले इन्द्रावती गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच समझदारीपत्र (MOU) भएको छ।
  • उक्त समझदारीअनुसार गाउँपालिकामा करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुन लागेको हो।

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा करदाता सेवा आगामी मंसिर ४ गतेदेखि सुचारु हुने भएको छ।

गाउँपालिका क्षेत्रभित्र करदाता सेवा विस्तार तथा व्यवस्थापन गर्ने उद्देश्यले इन्द्रावती गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच समझदारीपत्र (MOU) भएको छ। उक्त समझदारीअनुसार गाउँपालिकामा करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुन लागेको हो।

गाउँपालिकाले २०८३ कात्तिक २ गते एक सूचना जारी गर्दै आन्तरिक राजस्व कार्यालय धुलिखेलसँग भएको समझदारीअनुसार मंसिर ४ गतेदेखि सेवा सुचारु हुने जानकारी गराएको छ।

गाउँपालिकाभित्रै करदाता सेवा उपलब्ध हुने भएपछि यस क्षेत्रका सेवाग्राहीलाई करसम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। यसअघि सम्बन्धित सेवा लिन अन्यत्र जानुपर्ने सेवाग्राहीलाई गाउँपालिकाबाटै सेवा उपलब्ध हुने व्यवस्था भएपछि समय र आवतजावतमा सहजता पुग्ने विश्वास गरिएको छ।

गाउँपालिकाले सेवा सुचारु हुने सम्बन्धमा सम्पूर्ण सरोकारवालालाई जानकारी गराउँदै आवश्यक जानकारी लिनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरको भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते
मकवानपुरको भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान

तपाईंले छुटाउनुभयो कि?