३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन ८, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय तथा हेलो सरकार सेवा रातभर खुला रहने भएका छन्।
  • सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणका कर्मचारीहरूलाई तैनाथ अवस्थामा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
  • प्राधिकरणले आगामी ३६ घण्टा जोखिमपूर्ण रहेको जनाएको छ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय तथा हेलो सरकार सेवा रातभर खुला रहने भएका छन्।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणका कर्मचारीहरूलाई तैनाथ अवस्थामा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
प्राधिकरणले आगामी ३६ घण्टा जोखिमपूर्ण रहेको जनाएको छ। सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न आवश्यक तयारीसहित सम्बन्धित निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास

तपाईंले छुटाउनुभयो कि?