नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल

digitalchautari digitalchautari
|
सोमबार, आश्विन २६, २०८३
|
१
|
१.२K पटक हेरिएको
Shares
नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल

सारांश

  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित बिन्जेलमा यसपालि दशैंको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
  • स्थानीय नवज्योति युवा क्ल्बले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा चर्चित गायिक रचना रिमाललगायतका कलाकार सहभागी हुने क्लबका अध्यक्ष मिलन सुवेदीले जानकारी दिएका छन् ।
  • अध्यक्ष सुवेदीका अनुसार कात्तिक २ गते महाअष्टमीको दिन बिन्जेलस्थित खर्क चउरमा हुने साँस्कृतिक कार्यक्रममा कलाकारहरु पूजा तामाङ, कुमार चालिसे, लक्ष्मी पराजुली, दिपेश श्रेष्ठ, कुशल कार्की र छ्याङछिङ लामाको प्रस्तुति रहनेछ ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित बिन्जेलमा यसपालि दशैंको अवसरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय नवज्योति युवा क्ल्बले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा चर्चित गायिक रचना रिमाललगायतका कलाकार सहभागी हुने क्लबका अध्यक्ष मिलन सुवेदीले जानकारी दिएका छन् ।

अध्यक्ष सुवेदीका अनुसार कात्तिक २ गते महाअष्टमीको दिन बिन्जेलस्थित खर्क चउरमा हुने साँस्कृतिक कार्यक्रममा कलाकारहरु पूजा तामाङ, कुमार चालिसे, लक्ष्मी पराजुली, दिपेश श्रेष्ठ, कुशल कार्की र छ्याङछिङ लामाको प्रस्तुति रहनेछ । यससँगै अरु स्थानीय कलाकारले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

साँस्कृतिक समारोहबीच उक्त चउरमा बनेको नवनिर्मित मञ्चको पनि पनि उद्घाटन हुनेछ । मञ्चको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ले गर्नेछन् । गाउँपालिकाले उक्त क्लवको सिर्जनशील काममा निरन्तर सहयोग गर्दै आइरहेको छ ।

नवज्योति युवा क्लवले विगतदेखि नै यस्ता साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

१ कमेन्ट

  1. Comment Author

    Andres1463

    धेरै राम्रो र उपयोगी समाचार। निरन्तर अपडेट दिनुहोला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
दशैंको मुखमा चीनबाट सामान आएन, ४ सयभन्दा बढी कन्टेनर प्रभावित
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

तपाईंले छुटाउनुभयो कि?