snamai single page

एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ५ गते बस्ने

डिजिटल चौतारी डिजिटल चौतारी
|
आइतबार, कार्तिक २९, २०८३
|
|
५.८K पटक हेरिएको
Shares
एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ५ गते बस्ने

सारांश

  • नेकपा (एमाले) ले आगामी मंसिर ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
  • एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक मंसिर ५ गते बस्ने गरी तय गरिएको हो।
  • एमालेले मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्यांक्वेटमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक मंसिर ५ गते बस्ने गरी तय गरिएको हो।

एमालेले मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्यांक्वेटमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा देशभरबाट करिब ३ हजार १०० जना सहभागी हुनेछन्। भेलाको मुख्य एजेन्डा आगामी स्थानीय तह निर्वाचनको तयारी रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते एमालेले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। एकदिने भेलामा २०७८ सालमा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्। प्रवक्ता निरज आचार्यका अनुसार भेला बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन हुनेछ।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक गत असोज ५ देखि ८ गतेसम्म बसेको थियो। उक्त बैठकले पार्टीभित्रको आन्तरिक विवाद तत्काल समाधान नगरी राष्ट्रिय भेलामार्फत निकास खोज्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राष्ट्रिय तथा जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलले लगाए ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका
राष्ट्रपति पौडेलले लगाए ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित

तपाईंले छुटाउनुभयो कि?