snamai single page

छठ पर्वमा पनि खुला रहने राहदानी विभाग, बिहान ९ देखि सेवा

डिजिटल चौतारी डिजिटल चौतारी
|
शुक्रबार, कार्तिक २७, २०८३
|
|
८K पटक हेरिएको
Shares
छठ पर्वमा पनि खुला रहने राहदानी विभाग, बिहान ९ देखि सेवा

सारांश

  • छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहने भएको छ।
  • सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले सोमबार (कात्तिक ३० गते) पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
  • राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले छठ पर्वका दिन पनि सेवाग्राहीलाई नियमित रूपमा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जानकारी दिनुभयो।

काठमाडौं । छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले सोमबार (कात्तिक ३० गते) पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले छठ पर्वका दिन पनि सेवाग्राहीलाई नियमित रूपमा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा सञ्चालन गर्नेछ।
सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको महानिर्देशक विश्वकर्माले बताउनुभयो।
यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीहरूलाई भने सोमबार बिदा दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
केन्द्रसम्म युवा-महिलाको आवाज पुर्‍याउने संकल्पसहित सुप्रिया चालिसे चुनावी मैदानमा
केन्द्रसम्म युवा-महिलाको आवाज पुर्‍याउने संकल्पसहित सुप्रिया चालिसे चुनावी मैदानमा
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
लोडसेडिङ अन्त्यपछि अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाउने कुलमानको संकल्प
लोडसेडिङ अन्त्यपछि अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाउने कुलमानको संकल्प
बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना
बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?