स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य

digitalchautari digitalchautari
|
बुधबार, भाद्र २४, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य

सारांश

  • स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि परिवारका सबै सदस्यको ग्राहक पहिचान अद्यावधिक अनिवार्य गरेको छ।
  • बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्ती लगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको छ।
  • अब सम्पूर्ण बीमितहरूले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि परिवारका सबै सदस्यको ग्राहक पहिचान अद्यावधिक अनिवार्य गरेको छ।

बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्ती लगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको छ।

अब सम्पूर्ण बीमितहरूले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा

तपाईंले छुटाउनुभयो कि?