लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १९, २०८३
|
|
६२९ पटक हेरिएको
Shares
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना

सारांश

  • आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
  • काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
  • बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।

लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले असोज २५ गते क्यानडासँग पहिलो खेल खेल्नेछ। त्यसपछि असोज २७ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज ३१ गते क्यानडासँग दोस्रो खेल तथा कात्तिक २ गते ओमानसँग पुनः खेल्ने तालिका छ।

विश्वकप क्रिकेट लिग–२ मा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने अभियानका लागि यो शृङ्खला महत्वपूर्ण मानिएको छ। त्यसैले ओमानमा हुने चार खेलमा नेपालको प्रदर्शनलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव

तपाईंले छुटाउनुभयो कि?