कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १०, २०८३
|
|
२K पटक हेरिएको
Shares
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.
  • २ को खस–आर्य कोटातर्फ मणिलोचन न्यौपानेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्श मान्दै न्यौपानेले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को खस–आर्य कोटातर्फ मणिलोचन न्यौपानेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्श मान्दै न्यौपानेले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
‘सबल नेपाली कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका न्यौपानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने, संगठनमा न्याय र समानता कायम गर्ने तथा नयाँ पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले सिन्धुपाल्चोक क्षेत्र नं. २ का कार्यकर्ताको भावना र आवाजलाई पार्टीको जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यौपानेका प्रमुख एजेन्डामा पार्टी संगठनको सुदृढीकरण, आन्तरिक लोकतन्त्रको संरक्षण, निष्पक्षता, युवा सहभागिता र समावेशी प्रतिनिधित्व रहेका छन्।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै न्यौपानेले सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन मतदातासमक्ष आफूलाई मत दिएर विजयी गराउन अपिल गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
अर्को स्पेनिस क्लबको स्वामित्व लिँदै लिओनल मेसी
अर्को स्पेनिस क्लबको स्वामित्व लिँदै लिओनल मेसी
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
उद्योगी शेखर गोल्छा पक्राउ
उद्योगी शेखर गोल्छा पक्राउ
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै

तपाईंले छुटाउनुभयो कि?