मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र २५, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
  • यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
  • यसअघि बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै यादवले ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै यादवले ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो। उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको थियो।
विवादित अभिव्यक्तिपछि नै मन्त्री यादवले राजीनामा दिएपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिसकेका छन् वा छैनन् भन्ने विषयमा भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने

तपाईंले छुटाउनुभयो कि?