उद्योगी शेखर गोल्छा पक्राउ

digitalchautari digitalchautari
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
उद्योगी शेखर गोल्छा पक्राउ

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् ।
  • विचौलिया दीपक भट्टसंग जोडिएका विषयहरुमा अनुसन्धानका लागि सीआइबीले आज अपरान्ह गोल्छालाई नारायणचौरस्थित उनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
  • गोल्छा अघिल्लो महिनासम्म विचौलिया भट्टले ठूलो रकम दुरुपयोग गरेको हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष रहेका थिए ।

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् ।

विचौलिया दीपक भट्टसंग जोडिएका विषयहरुमा अनुसन्धानका लागि सीआइबीले आज अपरान्ह गोल्छालाई नारायणचौरस्थित उनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

गोल्छा अघिल्लो महिनासम्म विचौलिया भट्टले ठूलो रकम दुरुपयोग गरेको हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष रहेका थिए । हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग तथा सम्पति शुद्धीकरणका विषयमा गोल्छामाथि अनुसन्धान हुनसक्ने बुझिएको छ ।

सीआइबीले धितोपत्र वोर्डको छानविन प्रतिवेदनका आधारमा गोल्छालाई नियन्त्रणमा लिइएको जनाएको छ । स्टक मार्केटमा इन्साइडर ट्रेडिङमा पनि अनुसन्धान हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण

तपाईंले छुटाउनुभयो कि?