सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
digitalchautari
Shares
सारांश
- सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।
- आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
काठमाडाैं । सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया