कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
digitalchautari
Shares
सारांश
- विभिन्न निकायमा कार्यरत ५२ जना कर्मचारीको सरुवा गरिएको छ।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो।
- मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरेको जनाएको छ।
काठमाडौं । विभिन्न निकायमा कार्यरत ५२ जना कर्मचारीको सरुवा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरेको जनाएको छ। सरुवा हुने कर्मचारीहरूमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारी रहेका छन्।सरुवा भएका कर्मचारीहरूले सम्बन्धित नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ।





कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया