रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ४, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ ।
  • कविन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो ।
  • कार्यदलको सदस्यहरुमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पाएको छ ।

कविन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो । कार्यदलको सदस्यहरुमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहेका छन् । कार्दलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाले जनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न

तपाईंले छुटाउनुभयो कि?