कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २८, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत

सारांश

  • नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउने भएका छन्।
  • आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय समितिका सदस्यहरूलाई केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने निर्णय गरेको हो।
  • कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसका लागि पार्टी विधानबमोजिम आवश्यक व्यवस्था गरिनेछ।

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउने भएका छन्।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय समितिका सदस्यहरूलाई केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसका लागि पार्टी विधानबमोजिम आवश्यक व्यवस्था गरिनेछ।

उनले तत्कालीन केन्द्रीय समितिमा रहेका नेताहरूलाई केन्द्रीय सदस्यको हैसियतमा ल्याउन विधानअनुसार आवश्यक प्रबन्ध गर्ने निर्णय भएको जानकारी दिए।

यो निर्णयसँगै संस्थापनइतर पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूले पनि केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्।

त्यस्तै, बैठकले गत वर्ष पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर हालसम्म अद्यावधिक नगरेका सदस्यहरूलाई पनि १५औँ महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको छ।

कांग्रेसले क्रियाशील सदस्यताको विषयलाई समेत समेट्दै आगामी महाधिवेशनका लागि बाटो सहज बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने

तपाईंले छुटाउनुभयो कि?