रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई सांसदको रूपमा कामकारबाही गर्न रोक लगाउन माग गर्दै नेपालको सर्वोच्च अदालत मा रिट निवेदन पेस गरिएको छ।
  • अधिवक्ता आयुष बडाल लगायतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रूपमा कामकाज गर्न नदिन आदेश जारी गर्न माग गरेका छन्।
  • तीन दिनअघि पेस गरिएको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अहिलेसम्म दर्ता गरेको छैन।

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई सांसदको रूपमा कामकारबाही गर्न रोक लगाउन माग गर्दै नेपालको सर्वोच्च अदालत मा रिट निवेदन पेस गरिएको छ।
अधिवक्ता आयुष बडाल लगायतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रूपमा कामकाज गर्न नदिन आदेश जारी गर्न माग गरेका छन्।
तीन दिनअघि पेस गरिएको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले अहिलेसम्म दर्ता गरेको छैन। रिट दर्ता नहुने भए दरपीठ आदेश दिनुपर्ने कानुनी व्यवस्था भए पनि हालसम्म उक्त निवेदन न दर्ता भएको छ, न त दरपीठ आदेश नै जारी भएको छ।
सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिट निवेदनबारे माथिल्लो तहमा जानकारी गराउनुपर्ने भएकाले हाल रोकिएको अवस्थामा राखिएको छ।
यसअघि अघिल्लो सरकारले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग संशोधन गरेको थियो। सो संशोधनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको छ।
उक्त मुद्दाको पेसी आउँदो बिहीबारका लागि तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

तपाईंले छुटाउनुभयो कि?