प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा

digitalchautari digitalchautari
|
बुधबार, बैशाख ९, २०८३
|
|
८४४ पटक हेरिएको
Shares
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा

सारांश

  • सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्।
  • बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रलोपासँगको करिब पाँच महिना लामो आफ्नो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
  • राजीनामा घोषणासँगै किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, साथ सहयोग गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रलोपासँगको करिब पाँच महिना लामो आफ्नो राजनीतिक यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
राजीनामा घोषणासँगै किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, साथ सहयोग गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको पाँच महिनाको अनुभवलाई आफ्नो राजनीतिक जीवनको अमूल्य सम्पत्तिको रूपमा आत्मसात गरेको बताएका छन्।
किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै उनले जनसमुदायको भरोसा र शहीदहरूको अधुरो सपनालाई मुटुमा राखेर देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्राबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक बाटो सजिलो नहुने स्वीकार गर्दै पनि जनताको विश्वास र शहीदहरूको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई

तपाईंले छुटाउनुभयो कि?