प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १५, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
  • भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग

तपाईंले छुटाउनुभयो कि?