बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
७६६ पटक हेरिएको
Shares
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग

सारांश

  • बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले 'वेस्ट मन्टेसरी चिल्ड्रेन्स हाउस' (Best Montessori Children’s House), थलीले आर्थिक सहयोग प्रदान गरेको छ।
  • विद्यालयले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग जमा गरेको हो।
  • ​विपद्का कारण कठिन परिस्थितिमा परेका प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको विद्यालयले जनाएको छ।

काठमाडौँ। बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ‘वेस्ट मन्टेसरी चिल्ड्रेन्स हाउस’ (Best Montessori Children’s House), थलीले आर्थिक सहयोग प्रदान गरेको छ। विद्यालयले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग जमा गरेको हो।
​विपद्का कारण कठिन परिस्थितिमा परेका प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको विद्यालयले जनाएको छ।
​प्राकृतिक विपद्को यस घडीमा समाजका सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यालय प्रशासनले विपद् प्रभावित नागरिकको उद्धार र राहतमा आफ्नो तर्फबाट सानो योगदान पुर्‍याइएको बताएको छ।
​विद्यालयको यस सहयोगले विपदमा परेका नागरिकको तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए
टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
सरकारको आलोचनापछि हर्क साम्पाङ सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने

तपाईंले छुटाउनुभयो कि?