नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु

digitalchautari digitalchautari
|
शनिबार, कार्तिक ७, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।
  • शनिबार पार्टी कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरेका हुन्।
  • अभियानअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरेका हुन्।
अभियानअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्। उनीहरूले महँगी, बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवा, सुकुमबासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे गुनासा तथा सुझाव सङ्कलन गर्नेछन्।
प्राप्त गुनासा सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने र प्रगतिको जानकारी जनतालाई दिने नेकपाले जनाएको छ।
अभियान आगामी मंसिर २५ गते समापन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह

तपाईंले छुटाउनुभयो कि?