बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति

digitalchautari digitalchautari
|
मंगलबार, भाद्र ९, २०८३
|
|
८६९ पटक हेरिएको
Shares
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति

सारांश

  • बागमती प्रदेश सरकार सञ्चालनका विषयमा सत्तारूढ तीन दल एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति भएको छ।
  • सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा संसदीय दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।
  • सहमति अनुसार दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ।

काठमाडौं । बागमती प्रदेश सरकार सञ्चालनका विषयमा सत्तारूढ तीन दल एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति भएको छ।

सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपा संसदीय दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ। प्रदेशमा हाल कायम रहेका ८ वटा मन्त्रालय नबढाउने गरी भागबन्डा गर्ने सहमति भएको छ।

त्यस्तै, सभामुख नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ। सरकार सञ्चालनका लागि ७ दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णयसमेत गरिएको छ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिने सहमति पत्रमा उल्लेख छ।

मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको प्रतिनिधि र त्यसपछि राप्रपाको प्रतिनिधि रहने व्यवस्था गर्ने सहमति भएको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?