राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

digitalchautari digitalchautari
|
बुधबार, बैशाख ९, २०८३
|
|
५६८ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
  • उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप

तपाईंले छुटाउनुभयो कि?