गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र १२, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।
  • पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
  • लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ। सडक पूर्ण रूपमा सहज बनाउन थप सरसफाइ तथा व्यवस्थापनको काम भने जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने

तपाईंले छुटाउनुभयो कि?