गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२७३ पटक हेरिएको
Shares
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे

सारांश

  • गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
  • व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।
  • भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको करिब २५ लाख रुपैयाँ बराबरको सेयर रहेको समाचार सार्वजनिक भएसँगै भट्टसँग उनको सम्बन्धबारे चर्चा सुरु भएको हो।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको करिब २५ लाख रुपैयाँ बराबरको सेयर रहेको समाचार सार्वजनिक भएसँगै भट्टसँग उनको सम्बन्धबारे चर्चा सुरु भएको हो।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीको कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि तरंग उत्पन्न भएको बताइएको छ।
यो विषय सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङमाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्। सामाजिक सञ्जालमार्फत उनले लघुबीमा कम्पनीमा गरेको सेयर लगानी ऋणमार्फत लिएको भन्दै स्पष्टीकरण दिएका छन्।
तर उक्त सेयर लगानी सम्पत्ति विवरणमा नदेखिएको भन्दै उनको आलोचना भइरहेको छ।
यसैबीच विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न गृहमन्त्री गुरुङ र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता भएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा

तपाईंले छुटाउनुभयो कि?