दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ११, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.
  • २ बाट दुर्गाबहादुर तामाङ (च्याङ्वा) ले केन्द्रीय महाधिवेशन प्रतिनिधि (समावेशीतर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • इन्द्रावती गाउँपालिका–५ का पूर्ववडा अध्यक्षसमेत रहेका तामाङले कांग्रेस संगठनलाई थप समावेशी, लोकतान्त्रिक र जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन्।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट दुर्गाबहादुर तामाङ (च्याङ्वा) ले केन्द्रीय महाधिवेशन प्रतिनिधि (समावेशीतर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
इन्द्रावती गाउँपालिका–५ का पूर्ववडा अध्यक्षसमेत रहेका तामाङले कांग्रेस संगठनलाई थप समावेशी, लोकतान्त्रिक र जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन्।
उनले संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा तथा समावेशी लोकतन्त्रको आधार निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको उल्लेख गरेका छन्।
तामाङले क्षेत्र नं. २ अन्तर्गतका ४९ वटै वडाका वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण तथा पार्टीका शुभेच्छुकहरूसँग सहयोग र समर्थनका लागि अपिल गरेका छन्। उनले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए
टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय

तपाईंले छुटाउनुभयो कि?