ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?

सारांश

  • ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
  • बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
  • बैठकले बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। सो १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर (कर समेत) रहेको छ।

बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ। साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
बीमा कम्पनीहरूको सेयर लगानी ५५ अर्ब नाघ्यो: एकै वर्षमा १४ अर्ब ३६ करोड थपियो
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?