फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?

सारांश

  • पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
  • यसरी सागको मिति तय भएको यो पहिलो पटक भने होइन।
  • सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं सागमा सन् २०२१ मा गर्न गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।

पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

यसरी सागको मिति तय भएको यो पहिलो पटक भने होइन। सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं सागमा सन् २०२१ मा गर्न गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।

सुरुमा कोभिड १९ तथा त्यसपछि विभिन्न कारणले सागको मिति तय भइरहेको थियो।

पछिल्लो पटक २०८१ को फागुनमा पनि साग गेम्सको मिति तय भएको थियो। त्यतिबेला १४औं साग २०२६ को जनावरी २३ मा सुरु गर्ने भनिएको थियो।

सुरुमा कोभिड-१९ ले साग धकेलिएको सागमा पछिल्लो पटक भने भारतले चासो दिएको छैन। भारतले साग भन्दा पनि एसियाली खेलकुद, कमनवेल्थ र ओलम्पिक खेलमा बढी तयारी गर्न थालेको छ।

त्यसो त पछिल्लो समय भारत र पाकिस्तानले एक अर्का देशमा कुनै पनि खेल खेल्ने गरेका छैनन्। त्यसैले भारतले पाकिस्तानमा गएर साग गेम्स खेल्ने सम्भावना न्यून छ।

सागका ७ देशले भाग लिने यसपटकको सागमा २८ खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलहरु पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ
तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न
पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक असल अभ्यास आदान–प्रदान सम्पन्न
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड

तपाईंले छुटाउनुभयो कि?