सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
१
|
३.७K पटक हेरिएको
Shares
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो

सारांश

  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्।
  • आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै उनले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताप्रति गम्भीर नदेखिएको टिप्पणी गरे।
  • राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता भइरहेको उनको भनाइ थियो।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै उनले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताप्रति गम्भीर नदेखिएको टिप्पणी गरे।

राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता भइरहेको उनको भनाइ थियो।

आङ्देम्बेका अनुसार सरकारका गतिविधिबारे साझा धारणा बनाउन छिट्टै प्रतिपक्षी दलहरूको बैठक बस्नेछ। बैठकपछि सरकारप्रतिको साझा धारणा सार्वजनिक गरिने उनले बताए।

उनले सत्तारूढ रास्वपाको कार्यशैलीमाथि समेत प्रश्न उठाउँदै राम्रा कामको जस पार्टीले लिने तर कमजोरीको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको आरोप लगाए।

प्रतिक्रिया

१ कमेन्ट

  1. Comment Author

    Vivian1197

    A great article to spend a few minutes with. The writing is welcoming, and the discussion held my attention all the way through.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

तपाईंले छुटाउनुभयो कि?