टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा

सारांश

  • टर्कीका अर्थ तथा वित्त मन्त्री मेहमत सिमसेकले सोमबार एक लगानी सुधार प्याकेजको घोषणा गर्नुभएको छ ।
  • उहाँले जसको मुख्य उद्देश्य वस्तु तथा सेवाको निर्यात बढाउने, पूँजी स्वदेश फिर्ता ल्याउने र इस्तानबुल फाइनान्स सेन्टरलाई एक महत्वपूर्ण क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने भएकाे बताउनुभएकाे हो ।
  • पत्रकार सम्मेलनका क्रममा उहाँले सन् २०२६ लाई ‘सुधारको वर्ष’ को रूपमा घोषणा गरेको बताउनुभयो ।

एजेन्सी । टर्कीका अर्थ तथा वित्त मन्त्री मेहमत सिमसेकले सोमबार एक लगानी सुधार प्याकेजको घोषणा गर्नुभएको छ ।

उहाँले जसको मुख्य उद्देश्य वस्तु तथा सेवाको निर्यात बढाउने, पूँजी स्वदेश फिर्ता ल्याउने र इस्तानबुल फाइनान्स सेन्टरलाई एक महत्वपूर्ण क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने भएकाे बताउनुभएकाे हो । पत्रकार सम्मेलनका क्रममा उहाँले सन् २०२६ लाई ‘सुधारको वर्ष’ को रूपमा घोषणा गरेको बताउनुभयो ।

अर्थमन्त्री सिमसेकले यो प्याकेजले मूल्य श्रृंखलामाथि उठ्नका लागि औद्योगिक स्तरवृद्धि, हरित तथा डिजिटल रूपान्तरण, पूर्वाधार लगानीका साथै कर, सार्वजनिक वित्त र शासन सुधारहरूलाई समेट्ने बताउनुभएकाे छ।

उहाँले सम्बन्धित सहयोग उपायहरूमा पारवहन व्यापारमा शून्य कर्पोरेट कर, निर्यातकर्ताहरूका लागि न्यून कर्पोरेट कर दर र सेवा निर्यातमा पूर्ण कर छुट समावेश हुने बताउनुभयाे । जसको लक्ष्य सफ्टवेयर, भिडियो गेम, स्वास्थ्य पर्यटन, शिक्षा, इन्जिनियरिङ, डिजाइन र वास्तुकला जस्ता उच्च–मूल्य सेवा क्षेत्रहरूलाई प्रवद्र्धन गर्ने अर्थमन्त्री सिमसेकले बताउनुभएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश

तपाईंले छुटाउनुभयो कि?