अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २२, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग

सारांश

  • ​रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा मलम लगाउन प्रगति अंग्रेजी माध्यमिक विद्यालयको नेतृत्वमा सिन्धुपाल्चोकका विद्यालयहरूले अनुकरणीय तत्परता देखाएका छन्।
  • ‘विपत्तिमा कसैलाई एक्लो हुन नदिने’ भावना जगाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको सामूहिक प्रयासमा १ लाख ९१ हजार ११ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ।
  • ​सहयोग संकलनको विवरण: ​प्रगति अंग्रेजी माध्यमिक विद्यालय: रु १,५१,००० (विद्यार्थी, शिक्षक र व्यवस्थापन टोली) ​न्युटन बोर्डिङ स्कुल (मेलम्ची–१२): रु २०,००१ ​सुनकोशी बोर्डिङ स्कुल (मेलम्ची–४): रु २०,००१ ​तीनवटै विद्यालयबाट संकलित उक्त रकम बाढीपहिरोका मृतकहरूप्रति आयोजित श्रद्धाञ्जली सभाका बीच प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई हस्तान्तरण गरिएको हो।

​रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा मलम लगाउन प्रगति अंग्रेजी माध्यमिक विद्यालयको नेतृत्वमा सिन्धुपाल्चोकका विद्यालयहरूले अनुकरणीय तत्परता देखाएका छन्। ‘विपत्तिमा कसैलाई एक्लो हुन नदिने’ भावना जगाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको सामूहिक प्रयासमा १ लाख ९१ हजार ११ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ।
​सहयोग संकलनको विवरण:
​प्रगति अंग्रेजी माध्यमिक विद्यालय: रु १,५१,००० (विद्यार्थी, शिक्षक र व्यवस्थापन टोली)
​न्युटन बोर्डिङ स्कुल (मेलम्ची–१२): रु २०,००१
​सुनकोशी बोर्डिङ स्कुल (मेलम्ची–४): रु २०,००१
​तीनवटै विद्यालयबाट संकलित उक्त रकम बाढीपहिरोका मृतकहरूप्रति आयोजित श्रद्धाञ्जली सभाका बीच प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई हस्तान्तरण गरिएको हो।
​किताबी ज्ञानभन्दा माथि सामाजिक उत्तरदायित्व


कार्यक्रममा प्रगति अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषि नेपालले शिक्षा कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नभई विपत्तिमा मानवीय संवेदना प्रदर्शन गर्नु पनि यसको मुख्य पक्ष भएको बताउनुभयो। “दुःखमा परेका मानिसको पीडा बुझ्न र समाजप्रति उत्तरदायी बन्न सिकाउनु नै सच्चा शिक्षा हो,” उहाँले भन्नुभयो।
​श्रद्धाञ्जली सभामा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्य, प्रगति अंग्रेजी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठ र रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले शोक वक्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले संकटको समयमा राज्यका निकायसँगै शैक्षिक क्षेत्र र नागरिक समाजको यस्तै ऐक्यबद्धताले बाढीपीडित परिवारलाई पुनर्जीवनको आशा र राहत दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु

तपाईंले छुटाउनुभयो कि?