रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा

digitalchautari digitalchautari
|
शनिबार, भाद्र २०, २०८३
|
|
४४८ पटक हेरिएको
Shares
रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा

सारांश

  • रसुवा बाढीपीडितहरूको सहयोगार्थ Unified Youth Network (UYN) मेलम्ची–९ को नेतृत्वमा सञ्चालित राहत अभियानबाट संकलित रु.
  • ४६ हजार ४१७ रुपैयाँ ३४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
  • देश तथा विदेशमा रहेका नेपालीहरूको सहयोगमा संकलित उक्त रकम २०२६ सेप्टेम्बर ५ गते सम्बन्धित राहत कोषमा जम्मा गरिएको UYN ले जनाएको छ।

मेलम्ची । रसुवा बाढीपीडितहरूको सहयोगार्थ Unified Youth Network (UYN) मेलम्ची–९ को नेतृत्वमा सञ्चालित राहत अभियानबाट संकलित रु. ४६ हजार ४१७ रुपैयाँ ३४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
देश तथा विदेशमा रहेका नेपालीहरूको सहयोगमा संकलित उक्त रकम २०२६ सेप्टेम्बर ५ गते सम्बन्धित राहत कोषमा जम्मा गरिएको UYN ले जनाएको छ। रकम जम्मा गरिएको कारोबार विवरणको प्रमाणसमेत संस्थाले सार्वजनिक गरेको छ।
UYN मेलम्ची–९ को नेतृत्वमा सञ्चालन भएको अभियानमा विभिन्न व्यक्ति तथा सहयोगीहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको जनाइएको छ। अभियानबाट कुल रु. ४६,४१७.३४ संकलन भएको थियो।
विपद्को समयमा आर्थिक सहयोग, सद्भाव तथा राहत अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति UYN ले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
UYN ले “विपद्को समयमा देखाएको एकता, सहयोग र मानवता नै सबैभन्दा ठूलो शक्ति हो” भन्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
संकलित रकम राहत कोषमा जम्मा गरिएको कारोबार विवरणको प्रमाण सार्वजनिक गर्दै UYN ले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति पुनः आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?