कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
२२९ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
  • पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टीको आन्तरिक विषयमा छलफल हुने भएको छ ।
  • कांग्रेस महामन्त्री उदयशमशेर राणाका अनुसार बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे छलफल हुनेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टीको आन्तरिक विषयमा छलफल हुने भएको छ ।

कांग्रेस महामन्त्री उदयशमशेर राणाका अनुसार बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे छलफल हुनेछ । त्यसैगरी पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको विषय पनि बैठकको एजेन्डामा रहेको छ ।

गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँटसमेत बैठकले गर्ने बताइएको छ ।

यसैबीच, देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको १५औँ महाधिवेशनका लागि मातहतका तहका अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । यस विषयमा पनि आजको बैठकले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव
सेयर बजारमा नयाँ व्यवस्था ल्याउने सेबोनको योजना, सर्ट सेलिङ पनि खुलाउने प्रस्ताव
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?