कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २९, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा

सारांश

  • विभिन्न निकायमा कार्यरत ५२ जना कर्मचारीको सरुवा गरिएको छ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो।
  • मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरेको जनाएको छ।

काठमाडौं । विभिन्न निकायमा कार्यरत ५२ जना कर्मचारीको सरुवा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरेको जनाएको छ। सरुवा हुने कर्मचारीहरूमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारी रहेका छन्।सरुवा भएका कर्मचारीहरूले सम्बन्धित नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

तपाईंले छुटाउनुभयो कि?