बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २२, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस

सारांश

  • मिति २०८३/०५/१० गते गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा इन्द्रावती गाउँपालिकाले राष्ट्रिय शोक दिवस मनाएको छ।
  • नेपाल सरकारले बाढीपहिरोमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मिति २०८३/०५/२२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेअनुसार गाउँपालिकाले पनि आज शोक दिवस मनाएको हो।
  • शोक दिवसका अवसरमा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

सिन्धुपाल्चोक । मिति २०८३/०५/१० गते गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा इन्द्रावती गाउँपालिकाले राष्ट्रिय शोक दिवस मनाएको छ।
नेपाल सरकारले बाढीपहिरोमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मिति २०८३/०५/२२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेअनुसार गाउँपालिकाले पनि आज शोक दिवस मनाएको हो।
शोक दिवसका अवसरमा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। साथै बाढीपहिरोमा परी दिवंगत भएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा शोक व्यक्त गरिएको गाउँपालिकाले जनाएको छ।
इन्द्रावती गाउँपालिकाले यस दुःखद् घडीमा बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी
गृह मन्त्रालयको सचिव फेरिए, केदारनाथ शर्मालाई जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?