रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
२K पटक हेरिएको
Shares
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन

सारांश

  • चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
  • सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली खटाइएको छ।
  • उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं.

काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली खटाइएको छ। उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेका छन्।
उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सक्रियतापूर्वक काम गरिरहेका छन्।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्दै उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन

तपाईंले छुटाउनुभयो कि?