विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी

digitalchautari digitalchautari
|
शनिबार, बैशाख १२, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी

सारांश

  • विश्वराज पोखरेलले आफ्नै अभिव्यक्तिका कारण उत्पन्न विवादपछि माफी मागेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक सन्दर्भमा प्रस्तुत नभएको बताएका छन्।
  • उनले भिडियोमा घटनाको केही अंश मात्र काटछाँट गरेर राखिएको दाबी गर्दै विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्।

समाचार:
१२ वैशाख, काठमाडौं । विश्वराज पोखरेलले आफ्नै अभिव्यक्तिका कारण उत्पन्न विवादपछि माफी मागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक सन्दर्भमा प्रस्तुत नभएको बताएका छन्।

उनले भिडियोमा घटनाको केही अंश मात्र काटछाँट गरेर राखिएको दाबी गर्दै विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्। साथै सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने कुरा स्वीकार गरेका छन्।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि विवाद भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?