रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

digitalchautari digitalchautari
|
आइतबार, भाद्र १४, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सारांश

  • रसुवा क्षेत्रमा पुनः बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं–मुग्लिन सडकखण्ड तथा नारायणगढबाट पोखरा जाने र पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।
  • चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

काठमाडौं, भदौ १४ । रसुवा क्षेत्रमा पुनः बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं–मुग्लिन सडकखण्ड तथा नारायणगढबाट पोखरा जाने र पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रहरीले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवसको अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा
बीमा कम्पनीको जोखिम वहन क्षमता बलियो बन्दै, सोल्भेन्सी मार्जिन बढ्यो; सानिमा जीआईसी शीर्ष स्थानमा

तपाईंले छुटाउनुभयो कि?