थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
digitalchautari
Shares
सारांश
- सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।
- दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो ।
- यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो ।
सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो ।
यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । थापाथलीको बस्ती भत्काइसकेपछि सिनामंगलमा डोजर चलाउन थालिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया