ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार

digitalchautari digitalchautari
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
९७७ पटक हेरिएको
Shares
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार

सारांश

  • ईन्द्रावती गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न गरेको छ।
  • गाउँपालिकाले पहिलो चरणअन्तर्गत नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौतासमेत गरेको जनाएको छ।
  • विद्यालयको शैक्षिक नेतृत्वलाई सुदृढ गर्दै शिक्षण सिकाइ, व्यवस्थापन, अनुशासन तथा समग्र विद्यालय विकासमा प्रधानाध्यापकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले करार सम्झौता गरिएको हो।

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न गरेको छ।
गाउँपालिकाले पहिलो चरणअन्तर्गत नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौतासमेत गरेको जनाएको छ। विद्यालयको शैक्षिक नेतृत्वलाई सुदृढ गर्दै शिक्षण सिकाइ, व्यवस्थापन, अनुशासन तथा समग्र विद्यालय विकासमा प्रधानाध्यापकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले करार सम्झौता गरिएको हो।
कार्यसम्पादन करारमार्फत प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक उपलब्धि सुधार, प्रभावकारी व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासमा केन्द्रित भएर काम गर्न थप जिम्मेवार बनाउने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकाले नवनियुक्त सम्पूर्ण प्रधानाध्यापकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
ईन्द्रावती गाउँ कार्यपालिकाको कार्यालय, नवलपुर, सिन्धुपाल्चोकले प्रधानाध्यापक नियुक्ति तथा कार्यसम्पादन करारलाई विद्यालय सुधारको महत्वपूर्ण कदमका रूपमा अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
भान्छाको खर्च बढ्यो भन्दै हुनुहुन्छ? ४९ वस्तुको मूल्य अध्ययनले खोल्यो यस्तो तथ्य
भान्छाको खर्च बढ्यो भन्दै हुनुहुन्छ? ४९ वस्तुको मूल्य अध्ययनले खोल्यो यस्तो तथ्य

तपाईंले छुटाउनुभयो कि?