काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७

digitalchautari digitalchautari
|
मंगलबार, भाद्र २३, २०८३
|
|
४९५ पटक हेरिएको
Shares
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७

सारांश

  • मेलम्ची–७ दुवाचौर वडा कार्यालयले काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा बालबालिकाका लागि आर्थिक वर्ष २०८३/०८४ को सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ।
  • वडावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्नै वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउँदै काठमाडौंमै सेवा उपलब्ध गराइएको हो।
  • काठमाडौंमा बसोबास गर्ने वडावासीलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था गरिएको वडा सदस्य टंकबहादुर घलेले बताउनुभयो।

मेलम्ची–७ दुवाचौर वडा कार्यालयले काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा बालबालिकाका लागि आर्थिक वर्ष २०८३/०८४ को सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ।

वडावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्नै वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउँदै काठमाडौंमै सेवा उपलब्ध गराइएको हो। काठमाडौंमा बसोबास गर्ने वडावासीलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था गरिएको वडा सदस्य टंकबहादुर घलेले बताउनुभयो।

कार्यक्रममा वडा सदस्यहरू, वडा सचिवलगायत कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वडावासीको सहजता र सेवामा पहुँच सुनिश्चित गर्न वडा कार्यालयले समय–समयमा काठमाडौंलगायत विभिन्न स्थानमा पुगेर यस्ता सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो। उहाँले नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा वडा कार्यालयबाट प्रदान हुने सेवा उपलब्ध गराउने वडा कार्यालयको प्राथमिकता रहेको बताउनुभयो।आज भोलि र पर्सि यो क्रम जारि रहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बजारमा एलपी ग्यासको अभाव
बजारमा एलपी ग्यासको अभाव

तपाईंले छुटाउनुभयो कि?