एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि

digitalchautari digitalchautari
|
शनिबार, श्रावण २३, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिकमा आयोजना हुने भएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
  • प्रतियोगिताका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिकमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रतियोगिताका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ। सहभागी आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।
तेस्रो संस्करणमा पनि आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। उपाधिका लागि टोलीहरूले नेपाली तथा विदेशी खेलाडी सम्मिलित बलियो टोली निर्माणमा जोड दिइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था
सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा

तपाईंले छुटाउनुभयो कि?