कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १९, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा

सारांश

  • नेपाली कांग्रेस सिन्धुपाल्चोककी नेत्री एवम् महाधिवेशन प्रतिनिधि यस्मिन ढुंगानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
  • ढुंगाना सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट खुला महिला कोटातर्फ ६५२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
  • क्षेत्रीय अधिवेशनबाट उल्लेख्य मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोककी नेत्री एवम् महाधिवेशन प्रतिनिधि यस्मिन ढुंगानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
ढुंगाना सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट खुला महिला कोटातर्फ ६५२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। क्षेत्रीय अधिवेशनबाट उल्लेख्य मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै ढुंगानाले पार्टी संगठनलाई थप सुदृढ बनाउने, महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउने तथा पार्टीलाई जनतासँग अझ नजिक बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
१५औँ महाधिवेशनले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने भएकाले आफूले केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्न उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे

तपाईंले छुटाउनुभयो कि?