रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २९, २०८३
|
|
८७९ पटक हेरिएको
Shares
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो

सारांश

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थापक तथा सर्वसाधारणतर्फको शेयर स्वामित्व संरचनामा परिवर्तन गरेको छ।
  • कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत तथा सर्वसाधारण समूहको शेयर स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो।
  • कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम शेयर स्वामित्व परिवर्तन गरिएको हो।

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थापक तथा सर्वसाधारणतर्फको शेयर स्वामित्व संरचनामा परिवर्तन गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत तथा सर्वसाधारण समूहको शेयर स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम शेयर स्वामित्व परिवर्तन गरिएको हो।
यसका लागि कम्पनीले संस्थापक समूहमा रहेको १९ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिवर्तन गरेको जनाएको छ।
स्वामित्व संरचना परिवर्तनसँगै अब रिलायबल नेपाल लाइफमा संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको छ।
कम्पनीले यो परिवर्तन नियामकीय व्यवस्था तथा निर्देशिकाको प्रावधानअनुसार गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
मनको शान्ति र आत्मिक प्रेरणा: दैनिक जीवनमा ध्यान र प्रार्थनाको महत्त्व
मनको शान्ति र आत्मिक प्रेरणा: दैनिक जीवनमा ध्यान र प्रार्थनाको महत्त्व
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज

तपाईंले छुटाउनुभयो कि?