शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २९, २०८३
|
|
६९१ पटक हेरिएको
Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

सारांश

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
  • बैंक सञ्चालक समितिको बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
  • प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।
हाल बैंकको चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ ९३ पैसा रहेको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
यससँगै बैंकका सेयरधनीले बोनस सेयरसँगै नगद लाभांशसमेत प्राप्त गर्ने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
देशैभरी कक्षा १२ को परीक्षा जारी
देशैभरी कक्षा १२ को परीक्षा जारी
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

तपाईंले छुटाउनुभयो कि?