सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने

digitalchautari digitalchautari
|
सोमबार, भाद्र ८, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने

सारांश

  • सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले इकाइधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
  • सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि इकाइधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
  • सानिमा ग्रोथ फन्ड बन्दमुखी योजना हो।

काठमाडौं । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले इकाइधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि इकाइधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सानिमा ग्रोथ फन्ड बन्दमुखी योजना हो। यसको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ। गत असारसम्म फन्डको खुद सम्पत्तिको मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा रहेको थियो।
लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन दर्ता किताब बन्द हुने कम्पनीले जनाएको छ। उक्त दिनसम्म कायम इकाइधनीले घोषित लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
बाढी प्रभावित क्षेत्रमा पुगेर राष्ट्रपति पौडेलले गरे स्थलगत निरीक्षण
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

तपाईंले छुटाउनुभयो कि?